डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव

१६ कात्तिक, वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् । डीभी चिठ्ठामार्फत् अमेरिकाले बिभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिन्छ । बुधबार न्यूयोर्कमा भएको आक्रमणमा डीभी चिठ्ठामार्फत् नै अमेरिका बस्दै आएको व्यक्तिको संलग्नता भएको … Continue reading डीभी चिठ्ठा खारेज गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव